आज बिहान मुगुमा ४.४ रिक्टरको भूकम्प

आज बिहान मुगुमा ४.४ रिक्टरको भूकम्प

शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • आज बिहान मुगुमा ४.४ रिक्टरको  भूकम्प

    काठमाडौँ । मुगुमा भूकम्प भएको छ । आज बिहान  ८ बजेर ३ मिनेट जाँदा  भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो । यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij