उदयपुरमा आगलागी, पाँच लाखको क्षति

उदयपुरमा आगलागी, पाँच लाखको क्षति

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • उदयपुरमा आगलागी, पाँच लाखको क्षति

    उदयपुर (गाईघाट) । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा पाँच लाख बराबरको धनमाल जलेको छ ।
      
    जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदीलगायत रु पाँच लाख बराबरका सामान नष्ट भएको हो । घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका  थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij