पहिलो ओभरमै पोखरा एभेन्जर्सको तीन विकेट ढल्यो

पहिलो ओभरमै पोखरा एभेन्जर्सको तीन विकेट ढल्यो

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • पहिलो ओभरमै पोखरा एभेन्जर्सको तीन विकेट ढल्यो

    काठमाडौं । पोखरा एभेन्जर्सको तीन विकेट ढलेको छ । पहिलो ओभरमा नै सोहिल तन्वीरले पोखराको तीन विकेट लिएका हुन् । 

    पहिलो बलमा पोखराका कप्तान कुशल भुर्तेललाई आउट गराएका तन्वीरले पाचौं बलमा दिलिप नाथको र छैठौं बलमा बास डि लिडलाई आउट गरे । 

    अहिले पोखरा दोस्रो ओभरमा ४ रन बनाएर खेलिरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij