धनगढीमा होटेलको जग खन्ने क्रममा भेटिएको बम सेनाद्वारा निष्क्रिय

धनगढीमा होटेलको जग खन्ने क्रममा भेटिएको बम सेनाद्वारा निष्क्रिय

शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • धनगढीमा होटेलको जग खन्ने क्रममा भेटिएको बम सेनाद्वारा निष्क्रिय

    काठमाडौं । कैलालीको धनगढीमा होटलको जग खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको छ।

    शुक्रबार धनगढी उपमहानगरपालिका-३ विशालनगरस्थित होटल सिद्धार्थ प्रालिले निर्माण गर्न लागेको भवनको जग खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो।

    जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराका अनुसार शंकास्पद वस्तु देखिएपछि शुक्रबारदेखि नै प्रहरील उक्त स्थान सुरक्षित गरेर राखि सेनालाई खबर गरेको थियो।

    शनिबार दिउँसो सेनाको बम डिस्पोजल युनिट आएर शंकास्पद वस्तु डिस्पोज गरेको डिएसपी बोहराले जानकारी दिए।

    शंकास्पद वस्तु सकेट बमजस्तो देखिने वस्तु भएको पाइएको पनि उनले बताए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij