सिनजियाङमा विश्वकै अग्लो बाँध निर्माण गर्दै चीन

सिनजियाङमा विश्वकै अग्लो बाँध निर्माण गर्दै चीन

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • सिनजियाङमा विश्वकै अग्लो बाँध निर्माण गर्दै चीन

    काठमाडौं । उत्तरपश्चिमी चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा दासिक्सिया जल नियन्त्रण परियोजना निर्माण भइरहेको छ । नोभेम्बर २०१९ मा निर्माण सुरु भएको थियो ।

    यो बाँध २४७ मिटर अग्लो रहेको बताइएको छ । चाइना गेजुबा ग्रुप कम्पनी लिमिटेडले सिन्जियाङको अक्सु नदीको माथिल्लो भागमा पानी नियन्त्रण परियोजनाको निर्माण गरेको छ । जुन पूरा भएपछि विश्वको सबैभन्दा अग्लो बाँध हुने अपेक्षा गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij