१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, आश्विन ३० २०८१
बुधवार, आश्विन ३० २०८१
  • १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज १३ सय रुपैयाँ सुनको मुल्य बढेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, चाँदी मुल्य प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij