कर छलेर ल्याइएका १० लाखलाखका सामान बरामद

कर छलेर ल्याइएका १० लाखलाखका सामान बरामद

बुधवार, आश्विन ३० २०८१
बुधवार, आश्विन ३० २०८१
  • कर छलेर ल्याइएका १० लाखलाखका  सामान बरामद

    वीरगञ्ज(पर्सा) । सशस्त्र प्रहरी बलले रु १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।

    सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको  जानकारी दिए । यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको रु २१ लाख २१ हजार आठ सय बराबरका कपडा बरामद गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij