जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

शुक्रवार, आश्विन २५ २०८१
शुक्रवार, आश्विन २५ २०८१
  • जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

    काठमाडौं । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ । 

    मन्दिरमा महाष्टमी तिथिअनुसार बिहीवार साँझ ८:३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ । 

    रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।

    गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको उनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij