काठमाडौं । जापानमा तीन दिन अघि गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकानुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो । सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij