काठमाडौं । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ठेक्काआह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गरेको हो । भरतपुर महानगरपालिका१५ रामपुरमा निर्माणाधीन रंगशाला...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij