भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरवासीलाई सहज र छरितो ढंगले सेवा उपलब्ध गराउने उद्देश्यसहित आजदेखि नगरपालिकामार्फत नै प्यान कार्ड जारी गर्ने सेवा औपचारिक रूपमा सुरु गरेको छ । सेवाको शुभारम्भसँगै पहिलो प्यान प्रमाणपत्र सम्बन्धित सेवाग्राहीलाई हस्तान्तरण...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij