काठमाडौं । देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। महाशाखाका अनुसार यसको प्रभावले देशभर सामान्यतया बदली रहेको छ।...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij