काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मङ्गलटारमा नागरिकप्रहरी पुस्तकालय सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरीको नवप्रवद्र्धनात्मक कार्यअन्तर्गत दण्डात्मक प्रणालीले मात्रै अपराध नियन्त्रण हुँदैन, सकारात्मक सुधारको माध्यमबाट सुरक्षित समाज निर्माण गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै नागरिक...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij