मोफसल

बाजुरा । गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ । आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए ।...

© 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij