ललितपुर, १० असोजः लगातारको वर्षापछि कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ। तर, पहिरोको जोखिम कायमै रहेकाले रातको समयमा भने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथको बिर्खेधारा, पाङ्दुर र टाकुर्चेमा पहिरो खसेपछि...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij