नारायणगढ-मुग्लिन सडक खण्ड पुनः दुईतर्फी सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः दुईतर्फी सञ्चालनमा

मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • नारायणगढ-मुग्लिन सडक खण्ड पुनः दुईतर्फी सञ्चालनमा

    चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको सुक्खा पहिरो पन्छ्याएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको छ।

    मंगलवार दिउँसो १:३० बजे खहरे खोला नजिकै माथिबाट सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो पन्छ्याएर सडक पुन:पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ।

    सडक अवरुद्ध भएपछि रोकिएका सवारी साधनहरू अहिले गन्तव्यतर्फ लाग्न थालेका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij