आर्थिक

काठमाडौँ, । आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले  विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् ।  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij