भादगाउँ । भक्तपुरको च्याम्हसिंहकी इन्दिरा प्रजापति पछिल्लो बिहान ४ बजे नै उठ्छिन्् । उनी तिहारको लागि आवश्यक माटोका भाँडा बनाउन कुम्हाःया घचा (कुम्हालेको चक्रं)मा बस्छिन् । तिहार नजिकिएसँगै इन्दिरालाई माटोको पालालगायतका सामाग्री बनाउन भ्याइनभ्याई छ...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij