भक्तपुर । समुदायमै स्वास्थ्य सेवा पुर्याउने र नसर्ने रोगबारे सचेतना बढाउने उद्देश्यले मंगलबार गठ्ठाघरस्थित नवदुर्गा टोलमा बृहत् स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। नवदुर्गा टोल विकास समितिको आयोजनामा तथा मध्यपुर थिमी नगरपालिकाको नगर कार्यपालिकाअन्तर्गत जनस्वास्थ्य शाखाको सहयोगमा...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij