काठमाडौँ । ललितपुर महानगरपालिकाले नक्सापास नभएका टहरा भत्काएको छ । बिहीबार ललितपुर महानगर प्रहरी बलले सातदोबाटोस्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहराहरू भत्काएको हो । मापदण्डविपरीत सडकको जग्गा मिचेर बनाइएका टहरामा डोजर चलाइएको महानगरले जनाएको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij