काठमाडौं । जनकपुर एयरपोर्टबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको विमानमा गडबडी देखिएको छ । जहाजमा गडबडी देखिएपछि सो जहाजको उडान रोकिएको छ । जनकपुरबाट काठमाडौंका लागि दिउँसो साढे १ बजे उड्न लागेको जहाजमा प्राविधिक समस्या...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij