काठमडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट मनीषरत्न शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो । शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij