काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग सिड्नी सहरबाट हराएका सुभाष बोलखेको खोजीका लागि अनुरोध गरेका छन् । अध्ययनका सिलसिलामा नौ महिनाअघि अष्टेलियाको सिड्नी पुग्नुभएका काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका–७ का...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij