ताप्लेजुङ । गएराति गएको पहिराले फक्ताङ्लुङ गाउँपालिका६ मा दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए । पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij