मलेखु । पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो ।...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij