काठमाडौँ, ३१ भदौः अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली जाने भएका छन्। भारत सरकारको निमन्त्रणामा हुन लागेको भ्रमणलाई मन्त्रिपरिषद्ले बुधबार स्वीकृति दिएको हो। छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जान लागेका वाग्लेले...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij