काठमाडौँ, २ असोज । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै विशेष डाटा अफर ल्याएको छ । टेलिकमले तीन दिनका लागि ल्याएको अफरमा ४९९ रुपैयाँदेखि ६९९ रुपैयाँसम्मका दुईवटा प्याकेज उपलब्ध...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij