काठमाडौँ, ३० भदौ । अग्रपूजाका अधिकारी भगवान् श्रीगणेशको जन्मोत्सवका रूपमा मनाइने गणेश चतुर्थीका अवसरमा आज बिहानैदेखि देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यताअनुसार आज विशेष पूजा,...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij