टी–२० वरियतामा दिपेन्द्र सिंह ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउण्डर

टी–२० वरियतामा दिपेन्द्र सिंह ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउण्डर

बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • टी–२० वरियतामा दिपेन्द्र सिंह ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउण्डर

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको अलराउन्डरतर्फ २ औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र ४ स्थान सुधार गर्दै २ औँ स्थानमा पुग्न सफल भएका हुन् ।

    ऐरी हाल क्यानडा जारी क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।

    यस्तै अलराउन्डरतर्फ नेपालका गुल्सन झाले पनि एकै पटक ११ स्थान सुधार गरेका छन् । झा ५६ औँ स्थानमा छन् ।

    कप्तान रोहित पौडेल ५४ औँ स्थानमा यथावत् छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij