महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा छानिए ४० खेलाडी

महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा छानिए ४० खेलाडी

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा छानिए ४० खेलाडी

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

    मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जारी एन्फा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीलाई प्रारम्भिक टोलीमा समेटेका हुन्। साफ महिला च्याम्पियनसिप १७ देखी ३० अक्टोबरसम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने कार्यतालिका रहेको छ।

    साविक उपविजेता नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान समूह ए मा रहेका छन्। त्यस्तै साविक च्याम्पियन बंगलादेश, भारत र पाकिस्तान समूह बी मा रहेका छन्।

    यस्तो छ प्रारम्भिक लिस्ट

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij