'मदन पुरस्कार २०८०' का लागि श्रेष्ठ पाँच वटा पुस्तककाे सूची सार्वजनिक, कुन-कुन परे ?

'मदन पुरस्कार २०८०' का लागि श्रेष्ठ पाँच वटा पुस्तककाे सूची सार्वजनिक, कुन-कुन परे ?

मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • 'मदन पुरस्कार २०८०' का लागि श्रेष्ठ पाँच वटा पुस्तककाे सूची सार्वजनिक, कुन-कुन परे ?

    काठमाडाैं । मदन पुरस्कार गुठीले 'मदन पुरस्कार २०८०' का लागि श्रेष्ठ सूची सार्वजनिक गरेकाे छ ।

    गुठीले श्रेष्ठ सूचीमा पाँच वटा पुस्तककाे नाम सार्वजनिक गरेकाे छ । सूचीमा भक्त स्याङतानकाे 'डम्फुकाे आत्मालाप', जीवन क्षेत्रीकाे 'नुन–तेल', भावेश भुमरी र प्रणिता चामलिङकाे 'भावलिपि', माेहन मैलालीकाे 'मुकाम रणमैदान' र राेशन थापा नीरवकाे 'सन्त्रासका साठी दिन' रहेका छन् ।

    छनाेटमा परेका यी पाँचमध्ये एक पुस्तकले चार लाख रुपैयाँकाे पुरस्कार प्राप्त गर्नेछ । प्राप्त भएका तीन सय चार वटा पुस्तकबाट श्रेष्ठ सूचीमा पाँच वटा पुस्तक परेका गुठीले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij