बागमतीमा २ दिन समय दिएर नयाँ सरकार गठनका लागि आह्वान

बागमतीमा २ दिन समय दिएर नयाँ सरकार गठनका लागि आह्वान

आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • बागमतीमा २ दिन समय दिएर नयाँ सरकार गठनका लागि आह्वान

    काठमाडौं । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

    सोमबार शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।

    उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलीजुली सरकार गठनको आह्वान गरेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij