एसपी बस्नेत एसएसपीमा बढुवा सिफारिस

एसपी बस्नेत एसएसपीमा बढुवा सिफारिस

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • एसपी बस्नेत एसएसपीमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको एउटा एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । 

    मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो । एसएसपीमा बढुवा हुन बस्नेतसँगै हिरा बहादुर पाण्डे र रवीन्द्र रेग्मी पनि प्रतिस्पर्धामा थिए । सिफारिसमा चित्त नबुझे निर्णयअघि उजुरी दिन सकिने व्यवस्था छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij