अछाममा चट्याङ लागेर बालकको मृत्युु ,डडेलधुरामा ३ घाइते

अछाममा चट्याङ लागेर बालकको मृत्युु ,डडेलधुरामा ३ घाइते

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • अछाममा चट्याङ लागेर बालकको मृत्युु ,डडेलधुरामा ३ घाइते

    अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु मृत्यु भएको छ। हिजो राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए। 

    उता, डडेलधुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन्। घर पूर्ण रूपमा नष्ट भएको छ। सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दीपेश घाइते भएका हुन्। 

    स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij