भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आधा झुकाइयो राष्ट्रिय झण्डा (तस्वीरहरू)

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आधा झुकाइयो राष्ट्रिय झण्डा (तस्वीरहरू)

सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आधा झुकाइयो राष्ट्रिय झण्डा (तस्वीरहरू)

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ । आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

    shokday (2)

    shokday (3)

    shokday (4)

    shokday (5)

    shokday (6)

    shokday (7)

    shokday (8)

    shokday (10)

    shokday (11)

    shokday (12)

    shokday (14)

    नेपाल न्यूज बैंक

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij