अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

शनिवार, भाद्र २० २०८३
शनिवार, भाद्र २० २०८३
  • अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

    काठमाडौं । अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ । नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ । उनी चिनियाँ नागरिक हुन् ।

    यसअघि हिजो त्रिशूली ३ ए बाट २ जनाको उद्धार भएको थियो ।

    २१६ मेगावाटको अपर त्रिशूली-१  चिनियाँ ठेकेदारले निर्माणको काम गरिरहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij