पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको  मुग्लिन नजिकै पहिरो खस्दा  यातायात अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान  सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्ने छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij