राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    दाङ । राजपुर गाउँपालिकामा  ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।

    बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी  ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी  अस्पताल पु¥याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij