प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै

प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै

मंगलवार, जेठ ५ २०८३
मंगलवार, जेठ ५ २०८३
  • प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै

    काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आज साँझ ६ बजेर १० मिनेटमा हुने भएको छ । डा. शर्माले सपथपछि आजै कार्यभार समहाल्नेछन् । 

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, सपथग्रहण कार्यक्रम सम्पन्न भएलगतै शर्माले पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ । शर्मा आजै संसदीय सुनुवाइबाट अनुमोदन भएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij