बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य
    मकवानपुर, । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । 
     
    उनले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेको हो । 
     
    प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij