भक्तपुरका सीडीयोसहित २५ जना सहसचिवको सरुवा

भक्तपुरका सीडीयोसहित २५ जना सहसचिवको सरुवा

शुक्रवार, बैशाख ११ २०८३
शुक्रवार, बैशाख ११ २०८३
  • भक्तपुरका सीडीयोसहित २५ जना सहसचिवको सरुवा

    काठमाडौँ । भक्तपुरका सीडीयो प्रमुख जिल्ला अधिकारीेसहित २५ जना सहसचिवको सरुवा निकालेको छ । बिहीबार साँझ सरकारले सहसचिवको सरुवा निकालेको हो ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २० जनालाई प्रदेश सरकारहरूमा ५ जनालाई संघीय सरकारका मन्त्रालयहरुमा सरुवा गरेको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार २५ जना सहसचिवमध्ये केहीको सरुवा भएको छ भने केहीलाई कामकाजका लागि खटाइएको जनाएको छ ।

    x.jpg

    xx.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij