बागमती प्रदेशसभा चैत २४ गते बस्ने

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • बागमती प्रदेशसभा चैत २४ गते बस्ने

    मकवानपुर । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते अपराह्न ४:०० बजे बस्ने भएको छ । 

    बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेश सभाको बैठक बस्न आह्वान गरेको उनको सचिवालयका सूचना अधिकारी जगदीश रिजालले जानकारी दिए। 

    प्रदेश सभा बैठक गत भदौ १७ र १८ गते बसेर मङ्सिर ६ गते अन्त्य भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij