व्यवसायी भट्ट प्रहरी नियन्त्रणमा

व्यवसायी भट्ट प्रहरी नियन्त्रणमा

बिहिवार, चैत्र १९ २०८२
बिहिवार, चैत्र १९ २०८२
  • व्यवसायी भट्ट प्रहरी नियन्त्रणमा

    काठमाडौँ । प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दिपक भट्टलाई नियन्त्रणमा लिएको छ ।
     
    केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को टोलीले आज काठमाडौँको गैरीधारा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
     
     ब्युरोले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij