बागलुङ–२ मा रास्वपाको सुरुआती अग्रता

बागलुङ–२ मा रास्वपाको सुरुआती अग्रता

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • बागलुङ–२ मा रास्वपाको सुरुआती अग्रता

    ढोरपाटन (बागलुङ) । बागलुङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सोम शर्माले सुरूवाती अग्रता लिउक्ँ छन््। 

    उन्ले ८४१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका टेकराज पौडेलले ५३८, एमालेकी मञ्जु चालिसेले ११९ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले २५० मत प्राप्त गरेका छन् । कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो । 

    क्षेत्र नं १ मा भने सर्वदलीय बैठक सकिएपछि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij