भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

    बैतडी । यहाँ एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । 

    निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित   तालिम सकेर घरतर्फ गइरहेका  बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट  लडेर आज बिहान मृत्यु भएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij