नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

    काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ थालेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ  रोजेपछि नेपालले बलिङ थालेको हो । यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो । 

     जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको नेदरल्यान्ड्स तेस्रो जितको खोजीमा छ । नेपाललाई पराजित गरेमा ऊ सुपर सिक्समा पुग्नेछ । महिला टी–२० वरियतामा नेदरल्यान्ड्स १४औँ र नेपाल २१औँ स्थानमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij