कारोबारसँगै घट्यो सेयर बजार

कारोबारसँगै घट्यो सेयर बजार

सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • कारोबारसँगै घट्यो सेयर बजार

    काठमाडौँ। सोमबार सेयर बजारको परिसूचक नेप्से ८.२४ अंक घटेको छ ।

    सो अंकको कमीपछि नेप्से २६२२ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ : ५४ बजे नेप्से २६५० अंकसम्म पुगे पनि त्यसपछि अन्तिम समयसम्मै दबाबमा रह्यो । २६५० अंक आजका लागि उच्चतम रह्यो ।

    कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको कारोबार भएकोमा आज ६ अर्ब ५ करोडमा खुम्चिएको छ ।

    ७२ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ५ को स्थिर रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij