राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । पुरुष टोलीको जिम्मेवारी सम्हालेका म्याट रसले एन्फा कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन्।

    गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष पूरा नहुँदै राजीनामा दिएका हुन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij