भैरहवामा थाई एयर एसियाद्वारा आजबाट पुनः उडान सुरु

भैरहवामा थाई एयर एसियाद्वारा आजबाट पुनः उडान सुरु

आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • भैरहवामा थाई एयर एसियाद्वारा आजबाट पुनः उडान सुरु

    काठमाडौँ। थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ ।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले बैंकक-भैरहवा-बैंकक सातामा दुई उडान गर्दैछ । आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो ।

     

    अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर एसिया एक्लो कम्पनी बनेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले समेत यहाँ नियमित उडान गर्न सकेका छैनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij