पुरुष भलिबलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित

पुरुष भलिबलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित

बुधवार, कार्तिक ५ २०८२
बुधवार, कार्तिक ५ २०८२
  • पुरुष भलिबलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित

    काठमाडौं । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।

    तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५-२२ ले पराजित गरेको छ भने खेलको दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २७-२५ ले पराजित भएको हो । अब नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij